दफा ३५
नेपाल सरकारको स्वीकृत लिनु पर्ने
: विपद्‍बाट असर परेको कुनै क्षेत्रमा विदेशी नागरिक वा संस्थाले प्रवेश गर्नु परेमा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।